इटहरीमा विश्वस्तरीय पाँचतारे रमडा होटल बन्दै
- 3 years ago
इटहरीमा विश्वस्तरी पाँचतारे रमडा होटल बन्दै
इटहरी। विश्व प्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ। व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्डसेन्ट्रल होटल ‘रमडा’ को रुपमा सञ्चालनमा आउने भएको हो ।