शुभ सन्देश डटकम अनलाइन् पत्रिकामा विश्वभरिका ताजा समाचार दिनेछौं । ताजा र निष्पक्ष समाचार प्रदान गर्नु हाम्राे मुख्य ध्येय हो। हामी व्यावसायिक पत्रकारिताको धर्ममा अडिक रहेर राजनीति, व्यापार, प्रविधि, विज्ञान, मनोरञ्जन, खेलकुद र अन्य धेरै विषयमा समाचार प्रस्तुत गर्नेछौं। सूचनाको शक्ति हुन्छ र सञ्चारमाध्यम आवाज विहीनकाे आवाज बन्नुपर्दछ भन्ने मान्यता राख्दछौं। शुभ सन्देशमा, हामी समाचार, लेखहरू, गहन विश्लेषण सहित महत्वपूर्ण घटनाहरूको विस्तृत कभरेज प्रदान गर्नेछौं। शुभसन्देश डटकम समाचार पाेर्टलमा केही कमीकमजाेरी वा अभाव महसुस भएमा हामीलाइ भन्नुहाेला । धन्यवाद ।