विराटनगरमा स्टार्टअप उद्यमलाई शुरुवाती लगानी

  • 3 years ago
एन्जल इन्भेष्टर नेटवर्क

विराटनगर, १० असार, २०८० । स्टार्टअप उद्यमलाई शुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना भएको छ । 
असार ७ गते उद्योग संगठन मोरङको आयोजनामा सम्पन्न एन्जल ईन्भेसरर्स मिटको नेटवर्